नियम २०
रिभर गाइड र कामदारलाई दिनु पर्ने सुविधा

इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले जलयात्रा टोलीस“ग जाने रिभर गाइड वा कामदारलाई निजको मासिक पारिश्रमिकको अतिरिक्त जलयात्रा अवधिभरको लागि कम्तीमा अनुसूची–६ बमोजिमको सुविधा उपलब्ध गराउनु पर्नेछ ।